Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सकियो दसैँ विदा, आजदेखि सरकारी कार्यालय खुल्दै

सकियो दसैँ विदा, आजदेखि सरकारी कार्यालय खुल्दै

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् ।

सरकारले दशैंको अवसरमा असोज २४ फूलपातीदेखि २८ गते द्वादशीसम्म बिदा दिएको थियो ।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैं भने पूर्णिमाका दिन समापन हुनेछ ।

यस्तै आज पनि टीका लगाउने क्रम जारी छ । टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077