Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा बढ्न थाल्यो चहलपहल

दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा बढ्न थाल्यो चहलपहल

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । उपत्यकामा दशैंको फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थालेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल बढेको हो ।

दशैंमा सुनसान देखिएका काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको संख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दशैंका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौं फर्किने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077