Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

आइतवार , आश्विन २७, २०८१

तनहुँ । वडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ ।

व्यास नगरपालिका व्यास नगरपालिका-६ श्याम्घामा ४० वर्षीय नारायणप्रसाद पोख्रेलको मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको गैंडाकोट नगरपालिका-२ घर भएका पोख्रेल आइतबार बिहान नदीमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा भुमरीमा परेर उनको मृत्यु भएको थियो । उनको शव करिब एक किलो मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077