Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बुबाको हातबाट लगाए दशैंको टीका

प्रधानमन्त्री ओलीले बुबाको हातबाट लगाए दशैंको टीका

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्।

आज बिहान शुभ साइतमा प्रधानमन्त्री ओलीलाई बुबाले बालुवाटारस्थित निवासमै पुगेर टीका लगाइदिएका हुन्।

केहि समयपश्चात मन्त्री, नेता, सांसद, विशिष्ट श्रेणीका कर्मचारी, सर्वसाधारण लगायतलाई टीका लगाइदिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077