Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भिर

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भिर

शुक्रवार , आश्विन २५, २०८१

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्डमा दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । जिप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी १० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077