Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नार्केबाट चारकिल्ला जाँदै गरेको बोलेरो जिप रजबासमा दुर्घटना

नार्केबाट चारकिल्ला जाँदै गरेको बोलेरो जिप रजबासमा दुर्घटना

बुधवार , आश्विन २३, २०८१

काभ्रे । जिल्लाको रोशी गाउँपालिका-९, रजबासमा बोलेरो जिप दुर्घटना भएको छ ।

नार्केबाट महाभारत गाउँपालिकाको चारकिल्ला जाँदै गरेको बा १७ च २९ नम्बरको जिप बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । सो दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि मेथिनकोट अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077