Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरको अवसर [सूचनासहित]

नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरको अवसर [सूचनासहित]

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानको रिक्त दरबनदीमा पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरिएको हो ।

जसअनुसार उपप्रमुख पदमा १ जना र नायव सुब्बा पदमा तीन जना जनशक्ति माग भएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077