Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

सोमवार , जेठ १८, २०८३

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री वाग्लले छलफलका लागि प्रस्ताव गरेसँगै बजेटमाथिको छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077