Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

सोमवार , जेठ ४, २०८३

काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ ।

बैठक दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077