Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा कांग्रेस भेला सुरु

धनगढीमा कांग्रेस भेला सुरु

शनिवार , बैशाख २६, २०८३

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो भेलामा पार्टीका नेताहरू सहभागी छन् ।

भेलामा कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्मा र सभापति गगन थापा पनि उपस्थित छन् ।

कांग्रेसले आयोजना गरेको सुदूरपश्चिममा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आज र भोलि गरेर दुई दिन भेला चल्नेछ ।

नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077