Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिइरहेका छन् ।

जारी प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सांसदहरू सहभागी छन् ।

दलका नेता भीष्मराज आङ्देम्बेलेका अनुसार बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने उनले बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077