Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नीति–अनुसन्धान प्रतिष्ठानको बैठक आज बस्दै

कांग्रेस नीति–अनुसन्धान प्रतिष्ठानको बैठक आज बस्दै

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसअन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय ललितपुरमा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको उपस्थितिमा बैठक बस्नेछ ।

बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति अनिवार्य जस्तै गरिएको छ।

समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि र आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077