Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ : भोलि बेलुकासम्म बस्ती खाली गर्नू

सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ : भोलि बेलुकासम्म बस्ती खाली गर्नू

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा बस्ती खाली गराउन काठमाडौँ महानगरपालिकाले तयारी तीव्र बनाएको छ।

महानगर प्रहरीले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने सूचना दिँदै माइकिङ गरेको हो।

बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थितिमा महानगरको टोली बस्ती क्षेत्रमा पुगेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077