Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल-इरान तनाव : यूएईले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

इजरायल-इरान तनाव : यूएईले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

मंगलवार , चैत्र ३, २०८२

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बन्द गरेको छ ।

इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै यूएईले हवाई क्षेत्र बन्द गराएको हो ।

यूएइको नागरिक उड्डयन प्राधिकरणले यो बन्द अस्थायी भएको बताएको छ । इतिहाद र एमिरेट्स एयरलाइन्सले भर्खरै आफ्ना केही उडानहरू पुनः सुरु गरेको समयमा यस्तो निर्णय भएको हो । 

व्यावसायिक उडानहरूलाई असर गर्ने अघिल्लो हवाई क्षेत्र प्रतिबन्ध फुकुवा भएको केही घण्टाभित्रै पुनः यूएईको हवाई क्षेत्र बन्द गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077