Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

शुक्रवार , फाल्गुण २२, २०८२

कास्की । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ ।

शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । 

उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित गरे । यशोदाले ४५४ मत ल्याइन् । 

मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत पाएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077