Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्दै, चुनावी अपडेट दिने

निर्वाचन आयोगले साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्दै, चुनावी अपडेट दिने

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले जारी प्रतिनिधिसभा निर्वाचनलाई लिएर आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ ।

‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा जारी  सूचना भनिएको छ । 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछन् । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् ।

आज देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि  मतदान कार्य जारी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077