Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् मतदाताले गर्न नहुने कार्य

यी हुन् मतदाताले गर्न नहुने कार्य

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदे छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान गर्न जाँदा मतदाताले केही नियम पालना गर्नुपर्ने हुन्छ । मतदान गर्न जाँदा निर्वाचन चिह्न वा झन्डाअंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट लोगो, ब्याच, मास्क, स्टिकर, लगायन वा झोला बोक्न नहुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, मतदान केन्द्रमा प्रज्वलनशील पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइँदैन ।

dafmg-1772672217.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077