Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संखुवासभा र ताप्लेजुङको सीमामा गयो भूकम्प

संखुवासभा र ताप्लेजुङको सीमामा गयो भूकम्प

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमामा भूकम्प गएको छ । 

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तोप्के गोला केन्द्र बनाएर आज बिहान ३ः१८ बजे भूकम्प गएको हो । 

४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077