Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण नियुक्ति हुन सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण नियुक्ति हुन सक्ने

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। 

बैठक दिउँसो १२:४५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

साथै आजको बैठकमा केही महत्वपूर्ण नियुक्ति पनि हुन सक्ने संकेत गरिएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077