Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , माघ २८, २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । 

यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेर  प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077