Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा ४१ सयले बढ्यो सुनको मूल्य

तोलामा ४१ सयले बढ्यो सुनको मूल्य

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।

यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 आइतबार ९माघ २५० मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो । 

त्यसैगरी, चाँदी पनि तोलामा २४० रुपैयाँले बढेको छ । 

आज चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077