Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवार दिएका उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

अन्य नेताहरूले कुनै पार्टी विशेषको नभएर साझा अभिभावक बनेर बस्न अनुरोध गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। उनी प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवार भएका थिए ।

यहाँ एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077