Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान अध्यक्ष चन्दलाई कांग्रेसले दियो टिकट

क्यान अध्यक्ष चन्दलाई कांग्रेसले दियो टिकट

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको टिकट पाएका छन् ।

पार्टीको बैतडी जिल्ला अध्यक्ष समेत रहेका चन्दलाई टिकट दिइएको हो ।

निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077