Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेरबहादुर देउवाले गरे उम्मेदवार नबन्ने घोषणा

शेरबहादुर देउवाले गरे उम्मेदवार नबन्ने घोषणा

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् ।

देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

डडेल्धुराबाट निर्वाचन लड्दै आएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077