Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: सभापतिको मनोनयन शुल्क ३० हजार, अन्य पदको कति ?

कांग्रेस विशेष महाधिवेशन: सभापतिको मनोनयन शुल्क ३० हजार, अन्य पदको कति ?

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको तयारी थालेको छ ।

जसअनुसार मनोनयन दर्ता दिउँसो २ बजेबाट ३ बजेसम्मका लागि तोकिएको छ भने राति ९ बजेबाट मतदान हुनेछ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले दिएको जानकारी अनुसार समितिले सभापतिदेखि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनका लागि दस्तुर तोकेको छ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077