Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका ६१३ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

सशस्त्रका ६१३ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

आइतवार , पौष १३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ६१३ हवल्दारहरुलाई वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

सशस्त्रको मुख्यालय हलचोकले एकैपटक ६१३ हवल्दारहरुलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३ को उपनियम (१) बमोजिम बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ । त्यसो त बढुवा सिफारिसमा चित्त नबुझेमा ७ दिनभित्र कानुन अनुसार समितिमा उजुरी दिन समेत भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077