काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको आइतबार बसेको बैठकको निर्णयबाट सशस्त्रका ८७ जना सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुलाई असई बढुवाका लागि सिफारिस गरिएको हुन् ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।
हेर्नुहोस पुरा सुची