Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका २३ डिएसपीको सरुवा (सूचीसहित)

सशस्त्रका २३ डिएसपीको सरुवा (सूचीसहित)

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका २३ डिएसपीको सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले मंगलबार २३ डिएसपीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा गरिएको छ ।

थप सूची हेर्नुहोस्

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077