Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेर अघि सुरु भएको हो । आज बसेको यो बैठक नियमित हो ।

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि सहभागी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने प्रशासन सिंहदरवार स्रोतले जनाएको छ।

स्रोतका अनुसार बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी निर्णय हुन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077