Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

बुधवार , पौष २, २०८२

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ ।

दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077