Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि बैठक बोलाएकी हुन्।

उक्त बैठक नियमित कार्यसूची अनुसार बसेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

आजको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

साथै, केही दिनदेखि प्रक्रियामा रहेको सहसचिवको सरुवा पनि आजै टुंगिन सक्ने छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077