Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब देशकै लिड गर्नुपर्छ भन्ने लागेको छ: कुलमान घिसिङ

अब देशकै लिड गर्नुपर्छ भन्ने लागेको छ: कुलमान घिसिङ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले अब आफूलाई देशको नेतृत्व गर्नुपर्ने लागिरहेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आफ्नो कार्यकाल ४ महिना हुँदा खेरी आफू प्राधिकरणबाट बाहिरिनुपरेको बताउँदै भने- '४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ । त्यसबाट मलाई मन्त्रीको रुपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ।'

उपहारस्वरुप पाएको मन्त्री पदलाई अवसरकै रुपमा बुझेर अब देशकै लिड ९नेतृत्व० गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077