Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्येक वर्ष भदौ २३ गतेलाई 'जेनजी' सहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय

प्रत्येक वर्ष भदौ २३ गतेलाई 'जेनजी' सहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमती, अविवाहित छोरी/छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077