Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बस्दै, के आउलान नयाँ निर्णय ?

मन्त्रिपरिषद्को बैठक बस्दै, के आउलान नयाँ निर्णय ?

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक दिउसो १ बजे बस्ने गरी तय भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुनेछ ।

आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077