Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ- 'संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।'

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

उनलाई विस २०८० बैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका थिए ।

7-11_विज्ञप्ति-Scan_20251028-1761645053.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077