Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको सचिवमा अर्याल नियुक्त

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् ।

संघीय संसद् सचिवालय सहसचिवमा कार्यरत डा. अर्याल राष्ट्रियसभा सचिवमा नियुक्त भएका हुन् ।

उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाका सचिवमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष सिफारिस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077