Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् ।

सभामुख घिमिरेले बुधबार बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् ।

सभामुखले छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाएका छन् ।

छलफलमा विघटित संसद्का प्रमुख सचेतक पनि सहभागी हुनेछन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा सभामुखले दलहरूसँग छलफल गर्ने बताइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077