Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मितव्ययी बाटोमा सरकार, कार्यकर्ता पोस्नेदेखि राज्यकोष सोस्नेसम्ममा लगाम

मितव्ययी बाटोमा सरकार, कार्यकर्ता पोस्नेदेखि राज्यकोष सोस्नेसम्ममा लगाम

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको सार्वजनिक सम्पत्तिको पुनर्निर्माण, घोषित आमनिर्वाचन तथा आर्थिक पुनरुत्थानका लागि सार्वजनिक खर्चमा बृहत् कटौतीको निर्णय गरेको छ ।

खर्च कटौती तथा कोष निर्माणसम्बन्धी निर्णयहरूको कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सार्वजनिक जानकारी तथा अन्तरनिकाय पत्राचारसमेत गरेको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताएका छन् ।

मन्त्रिपरिषद्को ५ असोजमा भएको निर्णयलाई आधार मान्दै अर्थ मन्त्रालयले पुँजीगत तथा चालू खर्च कटौती, सार्वजनिक निकायको जनशक्ति व्यवस्थापन तथा सेवा सुविधा कटौतीसम्बन्धी निर्णयलाई एकीकृत गर्दै सार्वजनिक गरेको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077