Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे नवनियुक्त ऊर्जामन्त्री

मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे नवनियुक्त ऊर्जामन्त्री

सोमवार , भाद्र ३०, २०८२

मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे नवनियुक्त ऊर्जामन्त्री

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मृतकका परिवार भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न पदभार ग्रहणअघि शिक्षण अस्पताल महाराजगन्ज पुगेका हुन्।

भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।

आजै राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह ,कानून तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका थिए ।

कुलमान को पदभार ग्रहण बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077