Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट

हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट

आइतवार , भाद्र २९, २०८२

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ। हेटौंडा उपमहानगर-२ बुद्धचोकका स्थानीय पुरूषोत्तम खड्काले उपमेयर बानियाँमाथि कुटपिट गरेका हुन्।

आइतबार बिहान उपमेयरमाथि सामान्यव्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।

स्थानीय पुरूषोत्तमलाई नियन्त्रमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। बानियाँ २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077