Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जल्यो बालकोटमा रहेको ओलीको घर

जल्यो बालकोटमा रहेको ओलीको घर

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफोड भएको छ। प्रदर्शनकारीले ओलीको निवासमा आगो लगाएका हुन्।

हिजोदेखि सुरू भएको प्रदर्शन आज पनि जारी छ। हिजो भीड नियन्त्रण गर्न प्रहरीले अत्याधिक बल प्रयोग गरेको थियो। जसमा १९ जनाले ज्यान गुमाएका थिए।

नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वःस्फूर्त रुपमा मानिसहरू सडकमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077