Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद् भवनमा आगजनी

संसद् भवनमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् ।

हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077