Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

आन्दोलन चर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो ।

हवाई सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गरिएको बताइएको छ ।

यसअघि उडान-अवतरणको संख्या कम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077