Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । जेजनी आन्दोलनका प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाइदिएका छन्‌ ।

काठमाडौं महानगरपालिका–१६, बालाजु हाइट बोहोराटारमा रहेको पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हुन्‌ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन्‌ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077