Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालकोटपछि झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

बालकोटपछि झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा गोली चलेको केही बेरमैै झापाको बिर्तामोडमा पनि जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

बालकोटमा रहेको ओली निवास घेर्न पुगेका जेनजी युवाहरुमाथि गोली चल्दा दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077