Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे मनमोहन अधिकारीको सालिक अनावरण

प्रधानमन्त्री ओलीले गरे मनमोहन अधिकारीको सालिक अनावरण

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गरिएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका-७ मा निर्मित अधिकारीको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अनावरण गरेका हुन् ।

साथै उनले त्यहाँ बनेको मनमोहन पार्क पनि उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077