Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा देशव्यापी दीप प्रज्ज्वलन गर्दै राजावादी

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा देशव्यापी दीप प्रज्ज्वलन गर्दै राजावादी

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । राजावादी समूहहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सवमा दीप प्रज्ज्वलन गर्ने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको असार २३ गते जन्मदिन हो ।

सोही अवसरमा देशभर दीप प्रज्ज्वलनसहित विविध कार्यक्रम आयोजना गर्न आह्वान गरिएको हो ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शनिबार एक अपिल जारी गर्दै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ–संस्थाहरूलाई पूर्वराजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077