Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

त्रिभुवन राजपथ आज र भोलि दिउँसो बन्द हुने

त्रिभुवन राजपथ आज र भोलि दिउँसो बन्द हुने

शुक्रवार , आषाढ १३, २०८२

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि दिउँसो बन्द हुने भएको छ ।

हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकालेर आज र भोलि दिउँसो त्रिभुवन राजपथ बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077