Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से प्रि ओपन सेसनमा १ अंकले घट्यो

नेप्से प्रि ओपन सेसनमा १ अंकले घट्यो

आइतवार , आषाढ १, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब १ अंक घटेको छ ।

सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको छ ।

सेसन अवधिमा ४९ वटा कम्पनीका ७ हजार ७८१ कित्ता शेयर किनबेच हुँदा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबारमा २९ कम्पनीको मूल्य बढ्दा १९ वटा कम्पनीको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077