Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

डीआईजीमा बढुवा भएकाहरुको पदस्थापन, अख्तियारमा राना [सूचीसहित]

डीआईजीमा बढुवा भएकाहरुको पदस्थापन, अख्तियारमा राना [सूचीसहित]

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । जनपदतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका प्रहरी अधिकृतहरुको पदस्थापन भएको छ ।

गृह मन्त्रालयले जेठ ६ गते ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा भएका डीआईजीहरुले आजै फूली लगाएका छन् ।

पदस्थापन सूची अनुसार ओमबहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पदस्थापन गरिएको छ भने माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेशको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077